नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
मङ्गलबार, २५ वैशाख २०८१, २० : १०
काठमाडौँ । नुवाकोटको बेलकोटगढीमा स्कुल बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षका रुबिन रावल र २६ वर्षका स्वीकार राणा छन् ।
बेलकोटगढी नगरपालिका–८ स्थित सिर्खालीमा अर्किड एकेडेमीको बा.३ क ३७२२ नम्बरको बससँग बामगति प्रदेश–०२–०४४प ३६९२ र बागमती प्रदेश–०२–०४६ प १५२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको नुवाकोटका डीएसपी तिलक भारतीले रातोपाटीलाई बताए ।
मोटरसाइकलमा सवार रितिक तिवारी र उपकार थापा घाइते छन् । उनीहरूको त्रिशूली अस्पतालमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण