भक्तपुरमा बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु
मङ्गलबार, २५ वैशाख २०८१, २१ : ३४
काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ स्थित मिलनचोकमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका–२ घर भएका कमल बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीले रातोपाटीलाई बताए ।
साँगाबाट जगातीतर्फ आउँदै गरेको ना.५ ख २३६१ नम्बरको जीपले पैदलयात्रुलाई ठक्कर दिएको हो । जीप चालक सर्लाहीको लालबन्दी नगपालिका–१६ घर भएका २३ वर्षीय सागर माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण