सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, २६ वैशाख २०८१, ०५ : ५५
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ५६ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.32 133.92
EUR  (European Euro) 1 143.56 144.21
GBP  (UK Pound Sterling) 1 167.27 168.02
CHF  (Swiss Franc) 1 147.00 147.66
AUD  (Australian Dollar) 1 88.11 88.51
CAD  (Canadian Dollar) 1 97.47 97.91
SGD  (Singapore Dollar) 1 98.53 98.98
JPY  (Japanese Yen) 10 8.63 8.67
CNY  (Chinese Yuan) 1 18.47 18.55
SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
QAR  (Qatari Riyal) 1 36.57 36.73
THB  (Thai Baht) 1 3.62 3.63
AED  (UAE Dirham) 1 36.30 36.46
MYR  (Malaysian Ringgit) 1 28.14 28.27
KRW  (South Korean Won) 100 9.82 9.86
SEK  (Swedish Kroner) 1 12.29 12.34
DKK  (Danish Kroner) 1 19.25 19.33
HKD  (Hong Kong Dollar) 1 17.05 17.12
KWD  (Kuwaity Dinar) 1 433.70 435.65
BHD  (Bahrain Dinar) 1 353.60 355.19

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप