आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महिला क्रिकेट प्रतियोगिता: क्याट क्विन्स फाइनलमा प्रवेश

काठमाडौं– क्याट क्विन्स काठमाडौं वुमन्त च्याम्पियन्स लिग क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । काठमाडौंको कीर्तिपुर खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाईनलमा...