शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तेलंगानामा निर्माणाधीन सुरुङ भत्कियो, मजदुरहरू भित्र फसे

तेलंगाना । भारतको तेलंगानामा निर्माणाधीन सुरुङको एक भाग भत्किएको छ।  राज्यको नगरकुर्नुल जिल्लामा श्रीशैलम लेफ्ट बैंक नहरको सुरुङको छतको एक भाग भत्किँदा केही मजदुर फसेको आशंका गरिएको छ।  निर्माण कम्पनीको...