काठमाडौँ । पाथीभरा संरक्षणको माग गर्दै मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेको छ । ती समितिले बुधवार माइतीघरमा सुतेर प्रदर्शन गरेका हुन् । ...