फोटोफिचर
पाथीभरा संरक्षणको माग गर्दै माइतीघरमा सुतेर प्रदर्शन (तस्बिरहरू)
बुधबार, ०६ चैत २०८१, १४ : ४५
काठमाडौँ । पाथीभरा संरक्षणको माग गर्दै मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेको छ । ती समितिले बुधवार माइतीघरमा सुतेर प्रदर्शन गरेका हुन् ।
सिंहदरबार घेर्ने उद्घोष गरेको भए पनि कुपण्डोलबाट आएको र्यालीले माइतीघरमा आएर सडकमा सुतेर नाराबाजीसहित कोणसभासहित प्रदर्शन गरेको हो । उनीहरूले केही महिना अघिदेखि पाथीभरा संरक्षणको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
_rnaofBqsHv.jpg)
_yxywAqcGN3.jpg)
_chQBxkLa1O.jpg)
_Ons5bYGWow.jpg)
_viODOUuq5e.jpg)
_w68L5uhVes.jpg)
_Q4w1OkXhBn.jpg)
_o2VAmwGMAz.jpg)
_zf2IgJ0EKU.jpg)
_BxkacBeaBR.jpg)
_hnNUWWceZR.jpg)
_TFjPagumc1.jpg)
_c6OuWZIUc8.jpg)
_t2VhCwkAN4.jpg)
_ytVAN1gujX.jpg)
_DDV1seiftZ.jpg)
_yR78UZCaLE.jpg)
_Y5qyZtCez5.jpg)
_LE5bSQWobr.jpg)
_LM9SPt6Urd.jpg)
_W6ygHLMxTm.jpg)
_J2OYutF90V.jpg)
_ryutmH5r6W.jpg)
_3DcntLz3p7.jpg)
_5XkEP1bGxy.jpg)
_TPsvpgzIwS.jpg)
_XnxrR8Kpib.jpg)
_KrqDzIKlpM.jpg)
_H3r25CF850.jpg)
_m7O6dxIB3Q.jpg)
_2dObuLai0K.jpg)
_Nf19SQoStj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण