काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को अमेरिका च्याप्टरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने १६ व्यक्तिलाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरेको छ । अमेरिकामा रहेर नेपाली भाषा, संस्कृति, खेलकुद,...