हेटौँडा । पूर्व उपराष्ट्रपति एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ले देशको राजनीतिक अवस्था नाजुक बन्दै गएको टिप्पणी गरेका छन् । उनले दलहरु स्वार्थ केन्द्रीत हुँदा देशको राजनीतिक अवस्था डामाडोल...