काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीका मुख्य खोलाहरूको सरसफाइको काम अघि बढाइरहेको छ ।
श्रम बैंकमा आबद्ध भएका सदस्यहरूलाई परिचालन गरेर महानगरले खोला भित्रै पसेर फोहोर, रूख-बिरुवा, झारपात लगायतका खोलाको बहावमा अवरोध ल्याउने सामाग्री निकालेर व्यवस्थापनको काम गरिरहेको हो ।
खोलाका फोहोर व्यवस्थापन खटिएका कामदारलाई पिपिई, बुट, पन्जा, मास्क लगायतका सुरक्षा सामाग्री दिइएको एक कामदारले बताए । काठमाडौँ महानगर अन्तर्गतको वातावरण व्यवस्थापन विभागको नेतृत्वमा अहिले काठमाडौँका प्रमुख खोलाहरू मध्य विष्णुमतीको सरसफाइ चलिरहेको छ ।
_9U1C7pCzDI.jpg)
_TuhgFRpNqv.jpg)
_841RN1Usd5.jpg)
_iLgTTzDG1F.jpg)
_nDuNDaQwBU.jpg)
_HZELkV5Dvj.jpg)
_eBzwmVw6oI.jpg)
_cVNTeHwpDh.jpg)
_00Umy7HUGQ.jpg)
_9iRmsJg7q3.jpg)
_uc3EJRqZmx.jpg)
_U07oGfJCrk.jpg)
_FHx9R9glCY.jpg)
_VMceJke3KP.jpg)
_Z014tWPDyU.jpg)
_ruOoyRXcGr.jpg)
१ प्रतिक्रिया