एमाले धनुषा अधिवेशनमा मतपत्र च्यात्नेदेखि कुर्सी तोडफोडसम्म
मङ्गलबार, २३ वैशाख २०८२, १३ : ५३
धनुषा । नेकपा एमाले धनुषाको ८औँ जिल्ला अधिवेशनमा दुई पक्षबिचको विवादले तनाव उत्पन्न भएको छ ।
निर्वाचनका क्रममा धाँधली गरेको भन्दै एक पक्षीय नेताहरू धर्नामा बसेकोपछि विवाद थप चर्किएको हो । त्यसक्रममा मतपत्र च्यात्ने र कुर्सी तोडफोड गर्नेसम्मको अवस्था आएको प्रतिनिधिहरूले बताएका छन् ।
एमाले सचिव रघुवीर महासेठ पक्षधरले स्वस्थ निर्वाचन गराउनु पर्ने र मतपत्र च्यात्नेलाई कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरेको छ । हालका गत वैशाख २० देखि जनकपुरमा जारी अधिवेशनमा भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण