बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग

भोजपुर । रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो ।...