रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
सोमबार, २५ जेठ २०८३, १० : ४६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
- जेठ २३ र २४ गते ६८ जिल्लामध्ये ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
- १२ जिल्लामा अधिवेशन जारी छ भने एक जिल्लामा स्थगित भएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जेठ २३ र २४ गते भएको ६८ जिल्ला मध्ये ५६ वटामा अधिवेशन सम्पन्न भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार १२ वटा जिल्लामा अधिवेशन भइराखेको छ । एक जिल्लामा अधिवेशन स्थगित भएको बताउँदै उनले डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण