बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार, तस्बिरहरू

काठमाडौँ । काठमाडौँको वसन्तपुरस्थित नौ तले दरबार औपचारिक रुपमा उद्घाटन भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दरबार उद्घाटन गरेका हुन् । उद्घाटनसँगै आजबाटै यो दरबार सर्वसाधारणका...