शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

यल पञ्चदानको अवसरमा विहारबाट निकालिए बुद्धका मूर्ति (तस्बिरहरू)

काठमाडौँ । पाटनका बुद्धहरू आफ्नो बिहारबाट निस्किएका छन् । यल पञ्चदान भनिने यो पर्वमा बौद्ध धर्मावलम्वीहरूले दीपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ ।  आजको दिन...