आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

६ वर्षपछि ‘मेरिबास्सै’मा जिम्मेवारी सहित फर्किए राजु मास्टर

काठमाडौँ । झण्डै दुई दशकको यात्रा पूरा गर्ने तयारीमा रहेको हास्य टेलिसिरियल ‘मेरिबास्सै’मा  जिम्मेवारीसहित कलाकार राजु पौडेल (राजु मास्टर) पुनः फर्किएका छन् ।  राजुले आगामी साताबाट प्रसारण हुने गरी मेरिबास्सैको...