शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले ५ लाखमा लग्यो

काठमाडौँ । एनपीएलका लागि क्रिकेटर अर्जुन कुमाल ५ लाखमा रुपैयाँमा पोखरा एभेन्जर्समा पुगेका छन् ।  'बी' क्याटेगोरीमा रहेका उनलाई पोखराले ५ लाखमा पोखराले किनेको हो । उनी अघिल्लो सिजनमा सुदूरपश्चिममा थिए...