शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले ५ लाखमा लग्यो

शनिबार, २४ साउन २०८२, १८ : ३६
शनिबार, २४ साउन २०८२

काठमाडौँ । एनपीएलका लागि क्रिकेटर अर्जुन कुमाल ५ लाखमा रुपैयाँमा पोखरा एभेन्जर्समा पुगेका छन् । 

'बी' क्याटेगोरीमा रहेका उनलाई पोखराले ५ लाखमा पोखराले किनेको हो । उनी अघिल्लो सिजनमा सुदूरपश्चिममा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप