आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट

काठमाडौँ । चर्चित सङ्गीतकार तथा गायक आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा कुटपिट भएको छ। कामको सिलसिलामा उत्पन्न भएको विवादपछि स्थानीय एक युवक र एक युवतीले उनीमाथि आक्रमण गरेका हुन् । कुटपिटका कारण...