शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रोहितले पूरा गरे नेपालका लागि १०० क्याप

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्दले नेपालका लागि १००औँ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मंगलबार भएको एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्ध खेल्दै उनले आफ्नो १०० औँ खेल...