शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रोहितले पूरा गरे नेपालका लागि १०० क्याप

मङ्गलबार, २८ असोज २०८२, १९ : ५१
मङ्गलबार, २८ असोज २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्दले नेपालका लागि १००औँ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

मंगलबार भएको एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्ध खेल्दै उनले आफ्नो १०० औँ खेल पूरा गरे । 

रोहित नेपालका लागि १००औँ खेल पूरा गर्ने दोस्रो खेलाडी हुन् । उनीभन्दा पहिला नेपाली टोलीका कप्तान किरण चेम्जोङले १०० क्याप पूरा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप