१०० औँ अन्तर्राष्ट्रिय खेल पूरा गर्दै रोहित
मङ्गलबार, २८ असोज २०८२, १७ : ४७
काठमाडौँ । नेपाली टोलीका फुटबल खेलाडी रोहित चन्दले सिनियर राष्ट्रिय टोलीमा आफ्नो १०० औँ अन्तर्राष्ट्रिय खेल पूरा गर्दैछन् ।
रोहितले १०० औँ अन्तर्राष्ट्रिय खेल कोसेढुङ्गा पूरा गर्न लागेको अवसरमा एन्फाका उपाध्यक्ष दीपक खतिवडा र पूर्व सहसदस्य महेन्द्र क्षेत्रीले खेलअघि उनलाई स्मृति चिन्ह प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण