आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौँ । राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।  संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने...