आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

शुक्रबार, २८ कात्तिक २०८२, १० : ४६
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • राष्ट्रिय भवन संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको छ।
  • संहिता जलविद्युत् आयोजनाका संरचना निर्माणका लागि मार्गदर्शक बन्नेछ।
  • सहरी विकास मन्त्रालयले स्थानीय तह, इन्जिनियर र नागरिकलाई संहिता पालना गर्न आग्रह गरेको छ।

काठमाडौँ । राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । 

संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने  सहरी विकास  मन्त्रालयले जनाएको छ । 

उक्त मन्त्रालयले  स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरसः पालना गर्न आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप