हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश र संसदीय दलले पार्टीको विधानबमोजिम समयभित्रै महाधिवेशन सम्पन्न गर्न माग गरेको छ । १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल पूरा हुन लागेकाले विधानबमोजिम समयभित्रै...