मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–युरोपेली सङ्घ संयुक्त बैठकः के-के भए निर्णय ?

काठमाडौं नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको आज राजधानीमा सम्पन्न ११ औँ बैठकले राजनीतिक  साझेदारी, विकास सहायता तथा मानवअधिकार, सम्पर्क सञ्जाल विस्तार, बहुपक्षीयता तथा जलवायु परिवर्तनजस्ता विश्वव्यापी र क्षेत्रीय चासोका साझा विषयलाई...