डढेलो
ललितपुरको वनमा डढेलो, तस्बिरहरू हेर्नुहोस्
मङ्गलबार, १८ वैशाख २०८१, १६ : २६
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकास्थित तपेश्वर सामुदायिक वनमा यति बेला डढेलो लागिरहेको छ । उक्त डढेलो लेलेको जंगलमा समेत फैलिएको छ ।
_bBgJnrdcyi.jpg)
डढेलो निभाउने क्रममा एकजनाको मृत्यु समेत भएको छ भने अर्का एकजना घाइतेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
डढेलो नियन्त्रणका लागि ललितपुर महानगरपालिकाबाट दुईवटा दमकल र दुईवटा ट्याङ्कर खटिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई जानकारी दिए । त्यस्तै, सशस्त्र प्रहरीबाट पनि दमकल खटिएको छ ।
_ObFNxGbu4V.jpg)
_Ohksz6cNat.jpg)
_A7qEUosBS0.jpg)
_I80wSZAsbW.jpg)
_XrIEVU03CO.jpg)
_DTS7ElJWyb.jpg)
_KarCRTBdVT.jpg)
_oTEsXgrcFM.jpg)
_GpSl0wpinr.jpg)
_mC61U5zUbw.jpg)
_ARh6FZbX1E.jpg)
_kq68R5LNwG.jpg)
_TcWjAOyRC2.jpg)
_OTaJNOxicB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण