शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट हतियारसहित विप्लव समूहका ५ जना नेता पक्राउ

काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।  ...