हेटौँडा । बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेका छन् । जनयुद्धका सहभागी भएका उनले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भई स्वतन्त्र रहने घोषणा...