आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीय बजार

चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ स्थित पाल्चोक मन्दिरमा सुरुवात गरिएको स्थानीय बजारले स्थानीय किसान र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने काम गरेको छ । स्थानीय उत्पादनको संरक्षण, प्रबद्र्धन र बजारीकरण भन्ने...