काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम,संस्कृति पार्टी नेपालबाट काठमाडौँ क्षेत्र नम्बर ५ मा अमित थापाले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका...