शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ– ५ बाट अमित थापाले गराए उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १४ : ४०
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम,संस्कृति पार्टी नेपालबाट काठमाडौँ क्षेत्र नम्बर ५ मा अमित थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।  

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप