सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सौंफको चिया पिउनुका यस्ता छन् अनगिन्ती फाइदा

काठमाडौँ । दिनभरि कार्यालयको काम गरेर थाकेको होस् वा महिनावारीसँगै आउने पेट दुखाइ वा पेट फुल्ने नै समस्या किन नहोस् । सौंफको चिया यस्ता कैयौं समस्याबाट छुटकारा पाउन प्रभावकारी हुन्छ...