सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

दैलेख–२ : नेकपाका उम्मेदवारद्वारा ‘संयुक्त जनसभा’को प्रस्ताव

सुर्खेत । दैलेख क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार योगेन्द्रबहादुर शाहीले ‘संयुक्त चुनावी जनसभा’ लागि प्रस्ताव गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झन्झटिलो,...