काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरी पहाडी भेगसम्म फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको घना वनभित्र लुकेको छ शान्त र रहस्यमय मणिचूड दह। प्राकृतिक सुन्दरतासँगै धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिने यो दह वरिपरि...