आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका प्रादेशिक अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयदेखि जिल्ला आयुर्वेदिक अस्पतालको छड्के अनुगमन एवं निरीक्षण सुरु गरेको छ । स्वास्थ्यमन्त्री किरण थापामगरको नेतृत्वमा स्वास्थ्य सचिव डा.सुमित्रा...