काठमाडौँ । प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाका १० विषयगत समितिको कार्यक्षेत्र छुट्टयाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको नियमावलीको मस्यौदामा प्रतिनिधि सभाका अर्थ...