आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मस्यौदा समिति

यस्तो छ प्रतिनिधि सभाका विषयगत समितिको कार्यक्षेत्र

मङ्गलबार, ०८ वैशाख २०८३, १४ : ४०
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको कार्यक्षेत्र छुट्टयाएको छ।
  • गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको मस्यौदामा विभिन्न १० समितिका कार्यक्षेत्रलाई स्पष्ट पारिएको छ।

काठमाडौँ । प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाका १० विषयगत समितिको कार्यक्षेत्र छुट्टयाएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको नियमावलीको मस्यौदामा प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको कार्यक्षेत्र नियमावलीको मस्यौदामा छुट्याइएको हो। 

यस्तो छ कार्यक्षेत्र

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप