आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

व्यवसायी-प्रशासन सम्बन्ध सुद‌ृढ गर्नुपर्नेमा जोड

रुपन्देही । उद्योगी तथा व्यवसायीहरूले भन्सार प्रशासन, राजस्व नीति र सुरक्षा निकायसँगको समन्वयात्मक व्यवहारमा गुणात्मक सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । भन्सार सुधार र व्यवसायी-प्रशासन सम्बन्ध सुद‌ृढ गर्न सरोकार भएकाहरूले...