बुटवल । बुटवलस्थित कृषि उपज केन्द्रका सटरहरूको टेन्डर प्रक्रिया अझै कार्यान्वयनमा आउन सकेको छैन । जिल्ला अदालत रुपन्देहीले टेन्डर प्रक्रिया बढाउन आदेश दिए पनि सम्बन्धित निकायको ढिलासुस्तीका कारण प्रक्रिया रोकिएको हो...