बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डोजर आतङ्क र संस्थागत हत्याविरुद्ध माइतीघरमा सुकुमबासीको प्रदर्शन

काठमाडौँ । अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले देशका विभिन्न स्थानमा भइरहेको डोजर आतङ्क र संस्थागत हत्याको विरुद्धमा राजधानीको माइतीघर मण्डलामा खबरदारी कार्यक्रम आयोजना गरेका छन्।  सुकुमबासी बस्तीहरूमा बिना...