नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका नेपाली काङ्ग्रेसका उपसभापति तथा कार्यवाहक सभापति राजुप्रसाद अधिकारीले पार्टीबाट राजीनामा दिएका छन् । अधिकारीले बुधवार फेसबुकमार्फत राजीनामा दिएका हुन् । उनले नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति,...