रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
आइतबार, २४ जेठ २०८३, ११ : २७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।
- सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजन कुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापा विजयी भएका छन् ।
- कोशी प्रदेशका १४ जिल्ला मध्ये धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशका ८ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । कोशी प्रदेशमा १४ जिल्ला मध्ये धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको भइरहेको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।
कोशी प्रदेश निर्वाचित जिल्ला सभापतिहरू :
सुनसरी : सागर दाहाल
झापा : ओम भण्डारी
ताप्लेजुङ : राजन कुमार गुरुङ
मोरङ : भरत कँडेल
तेह्रथुम : सुमन खत्री
भोजपुर : ख्यामबहादुर भुजेल
संखुवासभा : भक्तनारायण श्रेष्ठ
ओखलढुंगा : कृष्णबहादुर थापा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण