काठमाडौँ। विभिन्न माग गर्दै रौतहटको मौलापुर नगरपालिकामा आन्दोलन सुरु भएको छ । मौलापुर नगरपालिकाको कार्यालयमा स्थानीय सङ्घर्ष समितिले घेराउ गर्दै नाराबाजी गरेका छन्। मौलापुर नगरपालिकाले वर्षौँदेखि दिँदै आएको बिजुली–पानीको भुक्तानी...