सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन भएन

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ ।  प्रधानको बुधबार निधन भएको हो ।  प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासन शाखाले...