पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन भएन
बिहीबार, ०७ जेठ २०८३, १२ : ३०
सारांश
- सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ ।
- प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा इजलास सञ्चालन नहुने भएको छ ।
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ । प्रधानको बुधबार निधन भएको हो ।
प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा इजलास सञ्चालन नभएको सर्वोच्च प्रशासन शाखाले जानकारी दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण