सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इरानमा युद्धका लागि 'बलिदान' गर्न तयार जोडीका लागि सामूहिक विवाह

काठमाडाैँ । इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन्। सोमबार राति...