भोपाल । भारतमा दाइजोका नाममा वर्सेनि हजारौँ महिलाहरूको हत्या हुने गरे पनि यस्ता घटनाले विरलै मात्र राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाउँछन्। तर, गत मे १२ मा भोपाल सहरमा भएको ३३ वर्षीया...