शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेशमा कानुन अभिलेखीकरण प्रणाली शुभारम्भ

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबाट हालसम्म जारी भएका कानुनहरूको डिजिटल अभिलेखीकरण सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा निर्माण गरेको...