काठमाडौँ । सर्वोच्च अदालतमा दर्ता भएका सार्वजनिक सरोकारको मुद्दा प्रत्यक्ष प्रसारण गर्ने भनी पटक–पटक घोषणा गरे पनि हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिअघि संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले आफ्नो कार्ययोजनामा...